काठमाडौं । एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडले ५.७८ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको आज आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ५.५० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.२८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
महासंघको निर्वाचनः वरिष्ठको टुंगो छैन वस्तुगततर्फ शिव घिमिरे र नरेशलाल श्रेष्ठको शक्ति प्रदर्शन
राष्ट्र बैंकका ३ निर्देशकहरु कार्यकारी निर्देशकमा बढुवा
कीर्तिमान कायम गर्दै २०८१ साललाई बिदाइ गर्यो सुनको मूल्यले
शेष घले र अमृत शाक्यको ८ अर्ब लगानीमा भक्तपुरको पाइलट बाबामा ‘स्वनिगः रिसोर्ट’ बन्दै, नयाँ वर्षको दिन गरियो शिलान्यास
प्रतिक्रिया दिनुहोस्