काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको फोटोको दुरुपयोग गरेर ह्वाट्सएप बाट संवाद गरेको पाइएको छ ।
राष्ट्र बैंकले सूचना जारी गरेर गभर्नर अधिकारीको फोटो दुरुपयोग गरेको उल्लेख गरेको छ ।
पछिल्लो समयमा चर्चित व्यक्तिहरुको फोटोलाई दुरुपयोग गरेर साइबर ठगीका घटनाहरु बढेका छन् ।
प्रतिक्रिया दिनुहोस्