महालक्ष्मी विकास बैंकबाट बोधराज देवकोटा बाहिरिए लगानी न्यूज २९ पुष २०८०, आईतवार ०५:३५January 14, 2024 काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) बोधराज देवकोटाले राजीनामा दिएका छन् । बैंकको सञ्चालक समिति समक्ष दिएको राजीनामा स्वीकृत भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्