Skip to content
Prabhu

निफ्राको सीइओ खतिवडाद्धारा राजीनामा,कामुको जिम्मा तामाङलाई

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकका  प्रमुख कार्यकारी अधिकृत ९सीइओ० रामकृष्ण खतिवडाले कार्यकाल पुरा नहुँदै राजीनामा दिएका छन्। 

खतिवडाको कार्यकाल एकवर्ष बाँकी रहेको थियो । बैंक सञ्चालक समिति समक्ष दिएको राजीनामा स्वीकृत भएको छ । 

सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मको लागि कामु सीइओको जिम्मा सूर्यबहादुर तामाङलाई दिएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal