Skip to content
Prabhu

यति ब्रुअरीले बुक बिल्डिङ प्रणालीबाट आइपीओ निकाल्ने

काठमाडौं । यति ब्रुअरी बुक बिल्डिङ विधि मार्फत साधारण सेयर निष्कासन गर्ने भएको छ । 

सेयर निष्कासन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाटलाई  धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

उक्त सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक संजीव सर्राफ र एनआइएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक  सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal