Skip to content
Prabhu

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ लाख कित्ता संस्थापक सेयर लिलामी खुला, सर्वसाधारणले पनि आवेदन दिन पाउने

काठमाडौं  आज बुधबारदेखि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

उक्त  कम्पनीको लिलामी सेयरमा संस्थापक सेयरधनी वा अन्य संघसंंस्था तवा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । 

यसको न्यूनतम २ सय २० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा माघ ११ गतेसम्म आवेदन दिन मिल्नेछ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal