Skip to content
Prabhu

कति छ आजको विदेशी मुद्राको विनिमय, कुन देशको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । र्बैकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३३ रुपैयाँ २२ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०७ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६७ रुपैयाँ ५८ पैसा छ भने बिक्रीदर १६८ रुपैयाँ ३४ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५४ रुपैयाँ १० पैसा र बिक्रीदर १५४ रुपैयाँ ८० पैसा छ । 

अष्ट्रेलियन  डलर एकको खरिददर ८७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ २९ पैसुा र बिक्रीदर ९८ रुपैयाँ ७३ पैसा कायम छ । साथै सिगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ९२ पैसा र बित्र बिक्रीदर ९९ रुपैयाँ ३७ पैसा कायम छ । 

जापानी येन १०को खरिददर ९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९ रुपैयाँ ०८ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५२ पैसा कायम छ । 

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३ रुपैयाँ ७७ पैसा कायम  छ । 

यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३७ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ २७ पैसा र बिक्रीदर २८ रुपैयाँ ३९ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९१ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२ रुपैयाँ ८० पैसा कायम छ ।

 साथै हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९५ पैसा र बिक्रीदर १७ रुपैयाँ ०३ पैसा कायम छ । र, कुवेती दिनारको एकको खरिदलर ४३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ९० पैसा तथा बहराइन दिनार एकको खरिदलदर ३५१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ४० पैसा कायम छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal