हुन्डी कारोबारी नरेश अग्रवाल सहित चार जना पक्राउ लगानी न्यूज ५ माघ २०८०, शुक्रबार ०७:५८जनवरी 19, 2024 काठमाडौं । राजस्व अनुसन्धान विभागले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा नरेश अग्रवाल सहित चारजनालाई पक्राउ गरेको छ । विभागले अग्रवालको निवास क्षेत्रपाटीमा छापा हानेर दुई करोडभन्दा नगद रुपैयाँ सहित अग्रवाललाई पक्राउ गरेको हो ।
निक्कीद्वारा आयोजित ‘स्टार्टअप संवाद’ले स्टार्टअप इकोसिस्टमलाई गति दिन नीतिगत कमी र पूर्वाधार आवश्यकताको पहिचान
प्रतिक्रिया दिनुहोस्