Skip to content
Prabhu

ललितपुरका यी स्थानमा आज विद्युत् आपूर्ति बन्द

 

काठमाडौं । आज शुक्रबार ललितपुरका केही स्थानमा  बिहान १० देखि दिउँसो ४ विद्युत् कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण लगनखेल वितरण केन्द्रअन्तर्गतका केही स्थानमा  विद्युत् कटौती हुने जनाएको छ । 

चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्नु पर्ने भएकाले विद्युत् आपूर्ति बन्द हुने भएको प्राधिकरणले जनाएको छ । 

गोदावरी नगरपालिकाका वडा नम्बर ५, ६, ११, १२ र १३ नम्बर वडामा बिजुली बन्द हुनेछ ।  टीकाभैरव, नल्लु, चापागाउँ, लेले, टाखेल, ठेचो, झरुवारासीमा पनि आज विद्युत् आपूर्ति हुने छैन ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal