काठमाडौँ । नेपाल राष्ट्र बैंंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७० पैसा र बिक्रीदर १३३ रुपैयाँ ३० पैसा कायम छ । साथै
यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४५ रुपैयाँ १७ पैसा कायम भएको छ ।
बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ ४२ पैसा छ भने बिक्रीदर १६९ रुपैयाँ १८ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ०७ पैसा छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५८ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ४१ पैसुा र बिक्रीदर ९८ रुपैयाँ ८६ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९९ रुपैयाँ २४ पैसा कायम छ ।
जापानी येन १०को खरिददर ८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९ रुपैयाँ ०२ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५४ पैसा कायम छ ।
त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३ रुपैयाँ ७५ पैसा कायम छ ।
यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ १३ पैसा र बिक्रीदर २८ रुपैयाँ २५ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७० पैसा र बिक्रीदर १२ रुपैयाँ ७६ पैसा कायम छ ।
डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा।, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७ रुपैयाँ ०४ पैसा कायम छ । र, कुवेती दिनारको एकको खरिदलर ४३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ४३३ रुपैयाँ १६ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६० पैसा कायम छ ।
प्रतिक्रिया दिनुहोस्