Skip to content

आइतबार सुन प्रतितोला ४ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ किनबेच?

nabil bank

 

काठमाडौं । नेपाली बजारमा आइतबार प्रतितोला सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य घटेको छ ।  

आज  बजारमा छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य भने ५ रुपैयाँले  घटेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ३ सय ९५ रूपैयाँमा कारोबार भएकोमा आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। 

आज आइतबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi