काठमाडौं । प्राइम बैंकको नाफासँगै खराब कर्जा अनुपात बढेको छ ।
बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण अनुसार दुई अर्ब १८ करोड रुपैयाँ नाफा गरेको छ ।
गत आर्थिक वर्षको ६ महिनामा बैंकको नाफा एक अर्ब ६५ करोड रहेको थियो ।
उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न अदालतको आदेश
प्रधानमन्त्री शाहको बैंक ब्यालेन्स १ करोड ४६ लाख, श्रीमतीको १९० तोला गरगहना, के हो आम्दानीको स्रोत ?
शिक्षामन्त्री पोखरेलको सम्पत्ति २४ करोड १६ लाखः जग्गा र सेयरमा कति छ लगानी ?
अर्थमन्त्री वाग्लेको सम्पत्तिः धुलिखेलमा अपार्टमेन्टसहित ४ वटा घर, बैंकमा १ करोड ९० लाख, सेयरमा करोडौंको लगानी
प्रतिक्रिया दिनुहोस्