Skip to content
Prabhu

कुमारी बैंकको खराब कर्जा अनुपात ५ प्रतिशत नजिक

काठमाडौं । कुमारी बैंकको खराब कर्जा अनुपात पाँच प्रतिशत नजिक पुगेको छ । 

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार ९.९७ प्रतिशत खराब कर्जा अनुपात पुगेको हो । गतवर्ष बैंकको खराब कर्जा अनुपात ३.१५ प्रतिशत रहेको थियो । 

बैंकले ६ महिनामा ८६ करोड रुपैयाँ नाफा गरेको छ । गतवर्ष बैंकले एक अर्ब एक करोड रुपैयाँ नाफा गरेको थियो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal