Skip to content
Prabhu

नबिल बैंकको नाफा घट्यो

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा तीन अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ । 

गतवर्षको तुलनामा बैंकको नाफा घटेको हो । गतवर्ष ६ महिनामा बैंकको नाफा तीन अर्ब ४१ करोड रहेको थियो । 

बैंकले ६ महिनामा ब्याज आम्दानीबाट आठ अर्ब २४ करोड कमाएको छ । गतवर्ष सात अर्ब ८३ करोड रुपैयाँ कमाएको थियो । 

गतवर्ष १।४६ प्रतिशत रहेको नबिलको खराब कर्जा अनुपात यो वर्ष १।२ प्रतिशत रहेको थियो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal