Skip to content
Prabhu

सिटिजन्स बैंकको खराब कर्जा अनुपात ४.०७ प्रतिशत

काठमाडौं । सिटिजन्स बैंकको खराब कर्जा अनुपात ४.०७ प्रतिशत पुगेको छ । 

गतवर्ष बैंकको खराब कर्जा अनुपात ६ महिनामा २.९९ प्रतिशत थियो । 

चालु आर्थिक वर्षमा बैंकको नाफा गतवर्षको तुलनामा घटेको छ । गतवर्ष ६ महिनामा ८४ करोड नाफा गरेको बैंकले यो वर्ष ७८ करोड रुपैयाँ नाफा गरेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal