Skip to content
Prabhu

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा केही कम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा पाँच प्रतिशतभन्दा केही कम रहेको देखिएको छ । 

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार खराब कर्जा अनुपात ४.७५ प्रतिशत रहेको छ । पाँच प्रतिशतभन्दा बढी खराब कर्जा भएमा त्यसलाई राष्ट्र बैंकले विभिन्न नियामकिय प्रावधानहरु लगाउने गर्छ । 

गतवर्ष ६ महिनामा बैंकको खराब कर्जा अनुपात ३.७१ प्रतिशत रहेको थियो । 

बैंकले चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब ८० करोड रुपैयाँ गरेको छ । गतवर्ष बैंकको नाफा दुई अर्ब ८ करोड रुपैयाँ रहेको थियो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal