काठमाडौँ । प्रदेश लोकसेवा आयोग बागमतीले प्रदेश र स्थानीय तहका विभिन्न सेवा समूहका लागि अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौ तहका खुला र समावेशीतर्फको विज्ञापन खुलाएको छ ।
आयोगले आज एक विज्ञापन प्रकाशित गरी पाँचौ तहमा एक हजार एक सय १३ कर्मचारीका लागि जागिर खुलाएको हो । विज्ञापनसम्बन्धी विस्तृत जानकारी spsc.bagamati.gov.np गएर हेर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्