Skip to content
Prabhu

सानिमा जिआईसी इस्योरेन्सले लाभांश वितरण नगर्ने

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को कमाइबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।

उक्त इन्स्योरेन्स कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो। कम्पनीले लाभांश प्रस्तावबिना नै वित्तीय विवरण स्वीकृतिको लागि बिमा प्राधिकरणमा पेस गरेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal