Skip to content
Prabhu

कति छ बिहीबारको विदेशी मुद्राको विनिमय ?

काठमाडौँ । नेपाल राष्ट्र बैंंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७० पैसा र बिक्रीदर १३३ रुपैयाँ ३० पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ ६० पैसा र बिक्रीदर १४५ रुपैयाँ २६ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ १४ पैसा छ भने बिक्रीदर १६९ रुपैयाँ ९० पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९९ रुपैयाँ १३ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९९ रुपैयाँ १७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६२ पैसा कायम छ ।

जापानी येन १०को खरिददर ९ रुपैयाँ र बिक्रीदर ९ रुपैयाँ ०४ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८ रुपैयाँ ६२ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५४ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३ रुपैयाँ ७४ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र बिक्रीदर २८ रुपैयाँ १७ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२ रुपैयाँ ७७ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९ रुपैयाँ ४८ पैसा। हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७ रुपैयाँ ०५ पैसा कायम छ । कुवेती दिनारको एकको खरिदलर ४३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ३१ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६० पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal