फ्रान्सेली अर्थतन्त्र सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि लगानी न्यूज १६ माघ २०८०, मंगलवार १०:४५January 30, 2024 पेरिस । फ्रान्सको अर्थतन्त्र सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि भएको पाइएको छ । तर, वर्षको अन्तिम दुई चौमासिकमा भने स्थिर रहेको तथ्यांक मंगलबार सार्वजनिक गरिएको छ। वार्षिक वृद्धिदर सरकारको प्रक्षेपण एक प्रतिशतको नजिक थियो।
वित्तीय व्यवस्थापन भएसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु, ४२ महिनाभित्र सक्ने लक्ष्य
नीतिगत र संस्थागत सुधार विना पुँजीगत खर्च बढाउन कठिन, विनियोजित बजेटसमेत खर्च नहुँदा निर्माण क्षेत्र सुस्त
प्रतिक्रिया दिनुहोस्