Skip to content
Prabhu

गृह मन्त्रालयले सिरहाका एसपी र सीडीओलाई फिर्ता बोलायो

काठमाडौं । मन्त्रालयकै निर्देशनमा गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र सिरहाका प्रमुख एसपी टेकुनन्द इवा लिम्बुलाई फिर्ता बोलाएको छ। । 

मिटरब्याजीसम्बन्धी उजुरीमाथि छानबिन नगरेको भन्दै मन्त्रालयले दुवै जनालाई फिर्ता बोलाएको हो। प्रशासन र प्रहरीले पीडितको कुरा नसुनेको र छानबिन नगरेको भन्दै पीडितहरूबाट गृह मन्त्रालयमा गुनासो आएको थियो।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal