Skip to content
Prabhu

अख्तियारद्वारा मालपोत अधिकृतविरुद्ध मुद्दा दायर

 

अर्घाखाँची सिमेन्ट
Hyundai

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भूमि सुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत मीनबहादुर भट्टराईले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै आरोपपत्र दायर गरेको छ ।

      

अभियुक्त भट्टराईउपर बिगो ४ करोड ४० लाख १५ हजार ९ सय २९ रुपैयाँ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरेको हो।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्