Skip to content
Prabhu

आज सुनको मूल्यमा वृद्धि, चाँदीको स्थिर

काठमाडौं  ।  नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार १ सय ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा खरिद बिक्री भएको थियो । 

यसैगरी, आज चाँदीको प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal