साझा यातायाताले माग्यो सीइओ लगानी न्यूज १७ माघ २०८०, बुधबार ०३:०२January 31, 2024 काठमाडौँ । साझा यातायाताले प्रमुख कार्यकारी अधिृकत (सीइओ)का लागि दरखास्त आह्वान गरेको छ । उक्त पदमा १५ दिनभित्र दरखास्त दिन भन्दै साझा आज सूचना प्रकाशित गरेको हो । साझाले खुला प्रतिष्पर्धामार्फत सीइओ नियुक्ति गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्