Skip to content
Prabhu

अदालतबाट दोषी प्रमाणित नहुँदै व्यवसायीलाई अपराधी बनाउने कामभयोः बिष्णु अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष बिष्णु अग्रवालले अदालतले दोषी ठहर नगर्दै व्यवसायीलाई भिलेन बनाउने काम भएको बताएका छन् । 

नेपाल उद्योग परिसंघले व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको विरोधमा आयोजना गरेको पत्रकार सम्मेलनमा अग्रवालले दोषी प्रमाणित नहुँदै व्यवसायीलाई अपराधी बनाउने काम भएको बताए । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal