Skip to content
Prabhu

वार्षिकोत्सवको दिन टेलिकमको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल टेलिकमको २० औं वार्षिकोत्सवमा लगानीकर्ता टेलिकममा झुम्मिएका छन् । 

टेलिकमको सेयर मूल्य सोमबार १० प्रतिशतले बढेको छ । 

सोमबार नेप्सेमा टेलिकम सहित अन्य ३ वटा कम्पनीको मूल्य सर्किट ब्रेक लागेर बढ्यो ।

नेप्से परिसूचक सोमबार १४.५७ अंकले बढेको छ । कारोबार रकम भने अघिल्लो दिनको भन्दा घटेको छ । दुई अर्ब ४३ करोड रुपैयाँको नेप्सेमा कारोबार भएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal