Skip to content
Prabhu

युटिएलको लाइसेन्स खारेज

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी युटिएलको लाइसेन्स खारेज भएको छ । 

दूरसञ्चार प्राधिकरणले युटिएलको लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो । 

दूरसञ्चार प्राधिकरणको निर्णय विरुद्ध युटिएल सर्वोच्च अदालत गएको थियो । 

सर्वोच्च अदालतको दूरसञ्चार प्राधिकरणको निर्णय सदर गरेको हो । 

सर्वोच्चको फैसलासँगै युटिएलको लाइसेन्स खारेज भएको हो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal