एसियन लाइफ इन्स्योरेन्सको सञ्चालक पदमा शिला भण्डारी नियुक्त लगानी न्यूज २५ माघ २०८०, बिहीबार १०:१२February 8, 2024 काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले सञ्चालकमा शिला भण्डारीलाई नियुक्त गरेको छ । उक्त कम्पनीको माघ २४ गते बुधबार बसेको सञ्चालक समितिको १९०औं बैंठकको निर्णयअनुसार इन्भेष्टमेन्ट प्रालिको तर्फबाट शिला भण्डारीलाई नियुक्त गरेको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०८१ जारी, इन्भेष्टमेन्ट कम्पनीमा सेयर लगानी गर्ने एनआरएनका लागि यस्तो मापदण्ड निर्धारण
प्रतिक्रिया दिनुहोस्