Skip to content

आज सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

nabil bank

 

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन प्रतितोला १ सय र –चाँदी २० रुपैयाँले  बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि २० रूपैयाँले बढेको छ। बिहीबार प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime