Skip to content

एनआईसी एशियामा राजीनामा ड्रामा, सञ्चालक समितिको अनुरोध डेपुटी सीइओ पाण्डेद्धारा स्वीकार

nabil bank

काठमाडौं ।  ऋण असुलीको कारण एनआईसी एशिया बैंकको सञ्चालक समिति र उच्च व्यवस्थापनमा देखिएको विवाद राजीनामा गर्ने र रोक्नमा देखिएको छ । 

बैंकमाथि झुटो वित्तीय विवरण पेश गरेको आरोप छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले अहिले एनआईसी एशिया बैंकमाथि अनुसन्धान थालेको छ । 

शुक्रबार एनआईसी एशिया बैंकको डेपुटी सीईओबाट राजीनामा दिएका शुधिरनाथ पाण्डेको राजीनमा अस्वीकार गर्ने निर्णय गरेको हो । 

तत्कालको लागि पाण्डेले काम गर्ने सहमति भएको एनआईसी एशिया बैंक स्रोतले जानकारी दियो । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime