काठमाडौं । ऋण असुलीको कारण एनआईसी एशिया बैंकको सञ्चालक समिति र उच्च व्यवस्थापनमा देखिएको विवाद राजीनामा गर्ने र रोक्नमा देखिएको छ ।
बैंकमाथि झुटो वित्तीय विवरण पेश गरेको आरोप छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले अहिले एनआईसी एशिया बैंकमाथि अनुसन्धान थालेको छ ।
शुक्रबार एनआईसी एशिया बैंकको डेपुटी सीईओबाट राजीनामा दिएका शुधिरनाथ पाण्डेको राजीनमा अस्वीकार गर्ने निर्णय गरेको हो ।
तत्कालको लागि पाण्डेले काम गर्ने सहमति भएको एनआईसी एशिया बैंक स्रोतले जानकारी दियो ।
प्रतिक्रिया दिनुहोस्