Skip to content
Prabhu

सोनापुर मिनरल्स् एण्ड आयलको वार्षिक साधारणसभा सम्पन्न

 

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयलको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा दाङको घोराही उपमहानगरपालिका–१५, स्थित होटल माला इनमा सम्पन्न भएको हो ।

उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आव २०७९/८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण आर्थिक वर्षको लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताप पनि स्वीकृत गरेको छ ।

उक्त सभाले सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा अंकित खड्का र रचना कुमारी ओझा निर्विरोध निर्वाचित गरेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal