Skip to content
Prabhu

शुक्लाफाँटाका किसान तोरीमा दाइँ लगाउँदै

 

शुक्लाफाँटा नगरपालिका–९ का किसान तोरीमा राँगाको सहयोगमा दाइँ (गहनी) लगाउँदै । 

तोरीलगायते अन्न बाली थ्रेसिङ गर्न मेसिनको प्रयोगलाई बढावा दिन थालिएपछि गोरु, राँगाद्वारा दाइँ (गहनी) लगाइने कार्य हाल बिस्तारै हराउँदै जान थालेको छ । राजेन्द्रप्रसाद पनेरु

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal