Skip to content
Prabhu

हिमालयन रि इस्योरेन्सले ८ अर्ब ३२ करोडको हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । हिमालय रि इस्योरेन्सले ८ अर्ब ३२ करोड रुपैयाँको हकप्रद सेयर जारी गर्ने भएको छ । 

बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउनको लागि हिमालयनले ४ प्रतिशत बोनस सेयर दिएपछि ८ अर्ब ३२ करोडको हकप्रद सेयर निष्कासन गर्ने भएको हो । 

कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेको थियो । बोनस र हकप्रदपछि कम्पनीलाई एक अर्ब २८ करोड करोड रुपैयाँ तोकिएको चुक्ता पुँजी पुर्याउनको लागि कम हुन्छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal