२०८१ सालमा ३५ दिन सार्वजनिक बिदा लगानी न्यूज २ फाल्गुन २०८०, बुधबार ११:४३फेब्रुअरी 14, 2024 काठमाडौं । सरकारले २०८१ सालमा हुने बिदासम्बन्धी सूची प्रकाशित गरेको छ । गृह मन्त्रालयले आज बुधबार २०८१ सालको सार्वजनिक र पर्व बिदाहरुको सूची सार्वजनिक गरेको हो । जसअनुसार २७ दिन पर्व बिदा परेको छ । ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदासमेत छ ।
निक्कीद्वारा आयोजित ‘स्टार्टअप संवाद’ले स्टार्टअप इकोसिस्टमलाई गति दिन नीतिगत कमी र पूर्वाधार आवश्यकताको पहिचान
प्रतिक्रिया दिनुहोस्