२०८१ सालमा ३५ दिन सार्वजनिक बिदा लगानी न्यूज २ फाल्गुन २०८०, बुधबार ११:४३February 14, 2024 काठमाडौं । सरकारले २०८१ सालमा हुने बिदासम्बन्धी सूची प्रकाशित गरेको छ । गृह मन्त्रालयले आज बुधबार २०८१ सालको सार्वजनिक र पर्व बिदाहरुको सूची सार्वजनिक गरेको हो । जसअनुसार २७ दिन पर्व बिदा परेको छ । ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदासमेत छ ।
शेष घले र अमृत शाक्यको ८ अर्ब लगानीमा भक्तपुरको पाइलट बाबामा ‘स्वनिगः रिसोर्ट’ बन्दै, नयाँ वर्षको दिन गरियो शिलान्यास
प्रतिक्रिया दिनुहोस्