Skip to content
Prabhu

प्रिमियममा आइपीओ ल्याएको घोराही सिमेन्ट ४१ करोड ८४ लाख रुपैयाँले घाटामा

nabil

काठमाडौं । प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन(आइपीओ) ल्याएको घोराही सिमेन्ट घाटामा गएको छ । 

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार ४१ करोड ८४ लाख रुपैयाँले घाटामा छ । 

घोराहीले प्रिमियम मूल्य सहित ४३५ रुपैयाँमा आइपीओ सर्वसाधारणलाई ल्याएको थियो । 

कम्पनी अनुसार चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ७१ करोडको बिक्री देखिएको छ । गतवर्षको तुलनामा बिक्री बढेपनि खर्च बढेको कारण घोराही सिमेन्ट घाटामा गएको हो । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal