Skip to content
Prabhu

बालुवाटार जग्गा प्रकरण : मीनबहादुर गुरुङलाई २ वर्ष जेल

काठमाडौं । विशेष अदालतले भाटभटेनी डिपार्टमेन्ट स्टोरका संस्थापक मीनबहादुर गुरुङलाई २ वर्ष जेल सजाय सुनाएको छ । 

विशेष अदालतले व्यवसायी गुरुङलाई दोषी ठहर गरेर २ वर्षको जेल सजाय सुनाएको हो । 

गुरुङलाई २ वर्ष जेल सजायसँगै ८० लाख ४८ हजार रुपैयाँ जरिवाना तिनुपर्ने फैसला विशेष अदालतले गरेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal