Skip to content
Prabhu

बालुवाटार जग्गा प्रकरण : ६५ जनाको जग्गा जफत हुने, एक दर्जन आरोपी दोषी ठहर

काठमाडौं । विशेष अदालतले ६५ जनाको नाममा रहेको बालुवाटारको जग्गा जफत गर्ने फैसला सुनाएको छ । 

विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको  इजलाशले जग्गा जफथ गर्ने एक दर्जन आरोपीलाई दोषी ठहर गरेको हो । 

विशेष अदाततले जग्गा प्रकरणमा मुख्य आरोपी शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई दोषी ठहर गरेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal