Skip to content
Prabhu

यूएईबाट आएका टर्किस नागरिक ९६ हजार भारुसहित विमानस्थलमा पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  प्रहरीले ९६ हजार भारतीय रुपैयाँसहित एक जना टर्किस नागरिकलाई पक्राउ गरेको छ ।

विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा पोख्रेलका अनुसार, आज  बिहान साढे ११ बजे यूएईको सारजहाबाट आएका अब्दुला मियाँको साथबाट ५ सय दरको अवैध भारतीय मुद्रा बरामद भएकाले उनले बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal