Skip to content
Prabhu

प्रधानमन्त्री असन्तुष्ट भएपछि अर्थमन्त्रीले बोलाए पत्रकार सम्मेलन

nabil

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ असन्तुष्ट भएपछि अर्थमन्त्री डा प्रकाशरण महतले पत्रकार सम्मेलन बोलाएका छन् । 

अर्थमन्त्री महतले शुक्रबार १० बजे अर्थमन्त्रालयमा बजेटको बारेमा जानकारी दिन पत्रकार सम्मेलन बोलाएका हुन् । महतले सोमबार माात्र पत्रकार सम्मेलन गरेर बजेटको मध्यावधि समीक्षा सार्वजनिक गरेका थिए । 

जसमा अर्थमन्त्रीले चालु आर्थिक वर्षको बजेट २ खर्बभन्दा बढीले घटाएका थिए । यो विषयमा प्रधानमन्त्री अर्थमन्त्रीसँग असन्तुष्ट देखिएका छन् । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal