Skip to content

भुक्तानी नपाएपछि सडकमा दूध पोखेर विरोध प्रदर्शन गर्दै किसान

nabil bank

चितवन । भरतपुरको केन्द्रीय बस ट्रमिनल चोकस्थित सडकमा आइतबार दुग्ध उत्पादक सहकारीका किसानले दूध पोखेर विरोध प्रदर्शन गर्दै । 

लामो समयसम्म भुक्तानी नपाएको र जिल्लाबाट उत्पादित दूधको बजारीकरणमा समस्या भएको भन्दै  सहकारीका किसानले सडकमा ८० लिटर दूध पोखेर विरोध जनाएका हुन । सनद अधिकारी/रासस

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime