Skip to content
Prabhu

रोयल इन्फिल्ड ‘हन्टर कार्निभल’ फागुन १२ मा हुने

काठमाडौं । रोयल इन्फिल्डले ‘हन्टर कार्निभल’ आयोजना गर्ने भएको छ ।  रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले बजारमा ल्याएको हन्टर ३५० मोटरसाइकलको कार्निभल यही फागुन १२ गते इजी वे ट्रायल सेन्टर, शंखमूलमा हुन लागेको हो । 

यस कार्यक्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जि एम ए प्रर्दशनी, मोटर साइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज तथा कस्टमाइज्ड मोटर साइकल परेड, फुड स्टलहरु र म्युजिकल पर्फमेन्स् लगायतका कार्यक्रमहरु हुने कम्पनीले जनाएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal