काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुलेको छ ।
उड्डयन प्राधिकरण रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । सार्वजनिक सूचना जारी गर्दै प्राधिकरण दरखास्त मागेको हो ।
प्राधिकरणले चौथो तहदेखि १० तहसम्मको आवेदनमा जागिर खुलाएको हो । २१ दिनभित्र आवेदन दिन सकिने जारी सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्