Skip to content
Prabhu

प्रदेश लोकसेवा आयोग बागमतीले जागिर खुलायो (विज्ञापनसहित)

काठमाडौँ । प्रदेश लोकसेवा आयोग बागमतीले विभिन्न पदमा जागिर खुलाएको छ । आयोगले आज विज्ञापन प्रकाशित गरी अधिकृृत स्तरका विभिन्न पदमा जागिर खुलाएको हो । 
आयोगले प्रदेश निजामति सेवा (प्राविधिक) स्वास्थ्य सेवाका अधिकृत नवौँ तहका पदहरुको आन्तरिक अन्तर सेवा, अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको हो । 


Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal