Skip to content
Prabhu

कालोसूचीमा ९ निर्माण ठेकेदार कम्पनी

 

काठमाडौं। मंगलबार सरकारले ९ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै कालोसूचीमा पर्ने कम्पनीहरूको नाम सार्वजनिक गरेको हो।

सार्वजनिक खरिद अनुगमन कार्यालयले  सो कम्पनीहरूलाई १ वर्षदेखि ३ वर्षसम्म अर्को ठेक्कामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको जानकारी दिएको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal