Skip to content
Prabhu

सेरेसको नयाँ सोरुम बुटवल कालीका नगरमा सञ्चालन

काठमाडौं । बुटवलको कालीका नगरमा विद्युतीय सवारी कम्पनी सेरेसले आफ्नो नयाँ सोरुम सञ्चालनमा ल्याएको छ। नेपालमा सेरेस ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरसिपका लागि ईएम मोटर्ससँग साझेदारी गरेको हो ।

उक्त सोरुमले सेरेसको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने कम्पनीको भनाइ छ । 

उक्त समारोहमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नाडा रुपन्देहीका अध्यक्ष गणेश भट्टराई, एमएडब्लू वृद्धि अटोकोर्प का बिजनेष हेड प्रशन्न पन्त, इएम मोटसका डाइरेक्टर राजेश घिमिरे सहभागी थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal