Skip to content
Prabhu

नेप्सेमा नबिल बैंकको ३० लाख एकाइ ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नबिल बैंकको कुल ३० लाख कित्ता ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ डिवेन्चर सूचीकृत भएको छ ।

बैंकले गत मंसिर ३० गतेदेखि पुस २ गतेसम्म ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो । बैंकले ९ प्रतिशत व्याजदरको डिबेन्चर २०८७ ‘ऋणपत्र बिक्री गरेको हो । नेप्सेले नबिल बैंकको यो ऋणपत्रलाई ‘नबिलडी८७’ संकेत प्रदान गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal