Skip to content
Prabhu

संसद् भवन जबरजस्ती प्रवेश गरेका ४९ जना लघुवित्त पीडितलाई प्रहरीले हाजिरी जमानीमा छोड्यो

काठमाडौं ।  नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सोमबार प्रवेश गरेका लघुवित्त पीडितहरुलाई प्रहरीले आज बिहीबार छोडेको छ । 

प्रहरीले संसद बैठक चलिरहेका बेला ४९  जना पक्राउ परेका लघुवित्त पीडितहरुलाई हाजिरी जमानीमा छाडेको हो । बैठक चलिरहेका बेला सोमबार लघुवित्त पीडितहरु संसद् भवनमा प्रवेश गरेका थिए । 

सो लगत्तै संसद् भवन परिसरमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal