Skip to content
Prabhu

रिलायन्स फाइनान्सको स्वतन्त्र सञ्चालकमा ईश्वरीप्रसाद न्यौपाने नियुक्त

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले बुधबार स्वतन्त्र सञ्चालकमा ईश्वरीप्रसाद न्यौपानेलाई नियुक्त गरेको छ। 

उक्त संस्थाको फागुन १६ गते बसेको ३२१ औं बैंठकको निर्णयअनुसार स्वतन्त्र सञ्चालकमा ईश्वरी प्रसाद न्यौपानेलाई नियुक्त गरेको हो । न्यौपानेको कार्यकाल ४ वर्षको हुनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal